वकिलहरूको काठमाडौँ उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा धर्ना

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै आन्दोलित भएका वकिलहरूले आज काठमाडौँ उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा धर्ना दिने भएका छन् । नेपाल बार एसोसिएसनले घोषणा गरेको दोस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत आज बिहान १० बजेदेखि १२ बजेसम्म कालो पट्टी बाँधेर अदालत र न्यायाधिकरणमा धर्ना दिने लागेका हुन् । नेपाल बारले यसअघि सर्वोच्च अदालत … Continue reading वकिलहरूको काठमाडौँ उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा धर्ना